Logo

May 22 2025 | २०८२, जेठ ८गते

May 22 2025 | २०८२, जेठ ८गते

images

नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)मा दीपक थापाको नियुक्ति

नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)मा दीपक थापाको नियुक्ति

  •  

    काठमाडौं । नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी)को रूपमा दीपक थापालाई नियुक्त गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी दीपक थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो।

    यस निर्णयअनुसार, वर्तमान प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आफ्नो ३० वर्षे सेवाका कारण आज राति अवकाश लिनेछन्, र यसपछि दीपक थापा नेपाल प्रहरीका ३१ औं आईजीपीका रूपमा कार्यभार सम्हाल्नेछन्।

    थापाको नियुक्तिले नेपाल प्रहरीको नेतृत्वमा नयाँ दिशा र समृद्धिको आशा जगाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij