Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

गभर्नरको लागि लबिङमा स्थिति बलियो हुने देखेर ज्ञानेन्द्र ढुंगानाले नबिल बैंक सीईओबाट दिए राजीनामा

गभर्नरको लागि लबिङमा स्थिति बलियो हुने देखेर ज्ञानेन्द्र ढुंगानाले नबिल बैंक सीईओबाट दिए राजीनामा

  • काठमाडाँै । नबिल बैंकबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले उक्त पदबाट राजीनामा दिएका छन् ।नेपाल राष्ट्र र्बैकको गभर्नर पदका दाबेदार मानिएका ढुंगानाले उम्मेदवार बन्नका लागि पदबाट  राजीनामा दिएको जनाइएको छ ।  पेशाले सीए  २०७९ असारदेखि नबिल बैंकको सीईओ सम्हालेका ढुंगानाले लबिङ बलियो हुने देखेर राजीनामा दिएका छन् ।

    यसअघि उनले आफ्न्तहरूबाट सिफारिस समितिले सिफारिस गरे राजीनामा दिएका थिए । मन्त्रिपरिषद् बैठकले सोमबार मात्रै अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । सोही समितिले गभर्नरका लागि मन्त्रिपरिषद बैठकमा नामहरू सिफारिस गर्ने जनाएका थिए । सफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि त्यस मध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले गभर्नरमा नियुक्ति गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij