Logo

Jul 29 2025 | २०८२, साउन १३गते

Jul 29 2025 | २०८२, साउन १३गते

images

नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तान्ने निर्णय, २३ दिनको निक्षेप संकलन उपकरण जारी

नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तान्ने निर्णय, २३ दिनको निक्षेप संकलन उपकरण जारी

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको हो । आज सोमबार ९चैत २५ गते० २३ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ ।

    इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

    साँवा र ब्याज भुक्तानी मिति वैशाख १७ गते निर्धारण भएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij