
काठमाडौँ । आज नेप्से परिसूचकमा २८.९७ अंकले बढेर २७२५..२० बिन्दुमा आएको छ । आज १० अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसदिन २ सय २५ कम्पनीको शेयरमूल्य बढेको छ भने ८३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । क्रिस्ट माइक्राे लाइफ इन्स्याैरेन्स र नेपाल माइक्राे इन्स्याैरेन्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij