Logo

Nov 01 2025 | २०८२, कात्तिक १५गते

Nov 01 2025 | २०८२, कात्तिक १५गते

images

पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन

पूर्व स्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन

  • काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री तीर्थराम डंगोलको निधन भएको छ। नेपाली कांग्रेस काठमाडौंका पूर्व सभापति ड‌ंगोलको गए राति निधन भएको कांग्रेसका नेता एवम् पूर्व मन्त्री भीमसेन दास प्रधानले जानकारी दिए। उनले भने,‘लोकतान्त्रिक आन्दोलनका योद्धा डंगोल हामी बीच रहनुभएन।’ 

    पारिवारिक स्रोतका अनुसार उनी लामो समयदेखि बिरामी थिए। स्वास्थ्य अवस्थाका कारण पछिल्लो समयमा उनी पार्टी गतिविधिमा संलग्न थिएनन्। 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij