Logo

Sep 06 2025 | २०८२, भदौ २१गते

Sep 06 2025 | २०८२, भदौ २१गते

images

हायर पर्चेज कम्पनीलाई विद्युतीय तथा निजी सवारीमा अधिकतम ६०% मात्र ऋण दिन पाइने

हायर पर्चेज कम्पनीलाई विद्युतीय तथा निजी सवारीमा अधिकतम ६०% मात्र ऋण दिन पाइने

  •  

    काठमाडौं । हायर पर्चेज कम्पनीहरूले अबदेखि सबै प्रयोजनका विद्युतीय सवारी साधन तथा निजी प्रयोजनका अन्य सवारी साधनमा अधिकतम ६० प्रतिशत ऋण मूल्य अनुपात  कायम गर्नुपर्ने भएको छ।

    नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको “हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७० ९पाँचौं संशोधन २०८२०” मार्फत यस्तो व्यवस्था गरेको हो।

    नयाँ नियमअनुसार हायर पर्चेज कम्पनीहरूले अब विद्युतीय वा निजी प्रयोजनका सवारीमा खरीद मूल्यको ६० प्रतिशतभन्दा बढी कर्जा प्रवाह गर्न पाउने छैनन्। राष्ट्र बैंकले यसअघि चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंक तथा वित्तीय संस्थाहरूका लागि पनि यस्तै सीमा तोकेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij