Logo

Jul 23 2025 | २०८२, साउन ७गते

Jul 23 2025 | २०८२, साउन ७गते

images

नेपाल राष्ट्र बैंक बैंकिङ प्रणालीबाट २१ दिनका लागि ५० अर्ब उठाउँदै

नेपाल राष्ट्र बैंक बैंकिङ प्रणालीबाट २१ दिनका लागि ५० अर्ब उठाउँदै

  • काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बैंकिङ प्रणालीबाट   ५० अर्ब रुपैयाँ उठाउन लागेको छ। राष्ट्र बैंकले बोलकबोलमार्फत ५० अर्ब रुपैयाँ निक्षेप २१ दिनका लागि उठाउन लागेको हो।

    यसका लागि  बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव माग गरिएको छ ।  बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

    राष्ट्र बैंकले साँवा तथा ब्याज जेठ ७ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत खिचेको १ खर्ब २५ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij