Logo

Jul 23 2025 | २०८२, साउन ७गते

Jul 23 2025 | २०८२, साउन ७गते

images

प्रधानमन्त्री ओलीले आज अपराह्न संसदमा विशेष सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीले आज अपराह्न संसदमा विशेष सम्बोधन गर्ने

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न  संसदमा विशेष सम्बोधन गर्ने भएका छन् ।  सांसदहरूसँग नियमित प्रश्नोत्तर अगाडि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने भएका हुन् । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । विशेष सम्बोधनपछि ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij