
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० को नाफाबाट आफ्ना सेयरधनीहरूलाई कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समिति बैठकले ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो।
यो प्रस्ताव नेपाल बिमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij