Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

डिजिटल बैंक स्थापना गर्ने सरकारको घोषणास् सूचना प्रविधि विस्तारमार्फत नगदरहित अर्थतन्त्रतर्फ अग्रसरता

डिजिटल बैंक स्थापना गर्ने सरकारको घोषणास् सूचना प्रविधि विस्तारमार्फत नगदरहित अर्थतन्त्रतर्फ अग्रसरता

  • काठमाडौं  सरकारले आगामी आर्थिक वर्षदेखि डिजिटल बैंक स्थापना गर्ने नीति लिएको छ। शुक्रबार संघीय संसदमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको पूर्वाधार विस्तार गर्दै डिजिटल अर्थतन्त्रको विकास गर्ने योजना सार्वजनिक गरेका हुन्।

    राष्ट्रपति पौडेलले स्पष्ट पारे,“सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गरिनेछ। नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिनेछ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij