Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ४.१२ अंकले बढ्यो

प्रि ओपन सेसन : नेप्से सूचक ४.१२ अंकले बढ्यो

  •  

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ४.१२ विन्दुले बढेको छ । यससँगै सूचक २६२७.९६ अंकमा आएको छ । १ करोड ८१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६२ कम्पनीको ६७ हजार ६२ कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल १ सय ३९ वटा कारोबार भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij