Logo

May 04 2025 | २०८२, वैशाख २२गते

May 04 2025 | २०८२, वैशाख २२गते

images

शेयर बजार : नेप्से परिसूचकमा १.१८ अंकले घटेर २६२२.६५ बिन्दुमा, ९ अर्ब २४ करोडभन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा १.१८ अंकले घटेर २६२२.६५ बिन्दुमा, ९ अर्ब २४ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा १.१८ अंकले घटेर २६२२.६५ बिन्दुमा आएको छ । आज ९ अर्ब २४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । एउटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।यस दिन ३ सय २२ कम्पनीको २ करोड १९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६० करोड ४८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र राधी विद्युत कम्पनी परेका छन् । 

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij