Logo

Aug 16 2025 | २०८२, साउन ३१गते

Aug 16 2025 | २०८२, साउन ३१गते

images

तेह्रथुम पावरलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको स्वीकृति, ४० करोड बराबरको सेयर बिक्रीको तयारी

तेह्रथुम पावरलाई १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको स्वीकृति, ४० करोड बराबरको सेयर बिक्रीको तयारी

  • काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूलाई लक्षित गर्दै १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड  बाट स्वीकृति प्राप्त गरेको छ। स्वीकृति अनुसार कम्पनीले प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्दैछ, जसको कुल मूल्य ४० करोड रुपैयाँ हुनेछ।

    यसअघि कम्पनीले हकप्रद निष्कासनको प्रक्रिया अगाडि बढाउनका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij