Logo

Sep 11 2025 | २०८२, भदौ २६गते

Sep 11 2025 | २०८२, भदौ २६गते

images

सोलार फार्म लिमिटेडले १९ लाखभन्दा बढी कित्ता आइपीओका लागि सेबोनसँग अनुमति माग्यो

सोलार फार्म लिमिटेडले १९ लाखभन्दा बढी कित्ता आइपीओका लागि सेबोनसँग अनुमति माग्यो

  •  

    काठमाडौं ।  सोलार फार्म लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल १९ लाख २८ हजार ५७२ कित्ता शेयर बिक्री गर्ने प्रस्ताव गरेको हो।

    धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि कम्पनीले कुल १९ करोड २८ लाख ५७ हजार २०० रुपैयाँ बराबरको शेयर सार्वजनिक गर्नेछ। यस आइपीओको बिक्री प्रबन्धकको जिम्मेवारी कुमारी क्यापिटल लिमिटेडले लिनेछ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij