Logo

May 09 2025 | २०८२, वैशाख २७गते

May 09 2025 | २०८२, वैशाख २७गते

images

माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री पौडेलबीच बजेटका विषयमा छलफल

माओवादी अध्यक्ष प्रचण्ड र अर्थमन्त्री पौडेलबीच बजेटका विषयमा छलफल

  • काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच भेटवार्ता भएको छ ।

    अध्यक्ष दाहाल निवास खुमलटारमा आज बिहान भएको भेटघाटमा उहाँहरु बीचमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको जनाइएको छ । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij