Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

कुमारी बैंकद्वारा ८१३ कित्ता संस्थापक शेयर विक्रीमा, आवेदनको लागि तोकिएको समयसीमा

कुमारी बैंकद्वारा ८१३ कित्ता संस्थापक शेयर विक्रीमा, आवेदनको लागि तोकिएको समयसीमा

  • काठमाडौं। कुमारी बैंक लिमिटेडले ८१३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ। कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै उक्त शेयर बिक्री प्रक्रिया थालेको हो। इच्छुक संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रीय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन्।

    कम्पनीका अनुसार तोकिएको समयसीमा भित्र आवेदन नपरेमा ती शेयर अन्य व्यक्ति वा संस्थालाई विक्री गरिनेछ। यस सन्दर्भमा कम्पनीले सबै विद्यमान संस्थापक शेयरधनीलाई निर्धारित समयमै आवेदन दिन आग्रह गरेको छ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij