Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

मोलुङ्ग हाइड्रोपावरको नाफा ४५.४६% बढ्यो, आम्दानी घट्दा पनि वित्तीय खर्च घटेपछि सुधार

मोलुङ्ग हाइड्रोपावरको नाफा ४५.४६% बढ्यो, आम्दानी घट्दा पनि वित्तीय खर्च घटेपछि सुधार

  • काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड १ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा ४५.४६ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा कम्पनीले २ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो।विद्युत बिक्रीबाट आम्दानी १३ करोड ४१ लाख रुपैयाँबाट घटेर १२ करोड ७९ लाख रुपैयाँमा झरेको छ। तर, वित्तीय खर्च ५ करोड २० लाख रुपैयाँबाट घटेर ३ करोड ६५ लाख रुपैयाँमा सीमित हुँदा नाफामा सकारात्मक असर परेको देखिन्छ।
    चुक्ता पुँजीस् ८० करोड २५ लाख रुपैयाँ

    रिटेन्ड अर्निङ : ऋणात्मक १५ करोड ७० लाख रुपैयाँ

     (प्रति सेयर आम्दानी): ३.७६ रुपैयाँ

    प्रति सेयर नेटवर्थ:८०.४३ रुपैयाँ

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij