Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

नेको इन्स्योरेन्सको बोनस शेयरका लागि नेप्सेले मूल्य समायोजन, नयाँ मूल्य ६९०.५६ रुपैयाँ

नेको इन्स्योरेन्सको बोनस शेयरका लागि नेप्सेले मूल्य समायोजन, नयाँ मूल्य ६९०.५६ रुपैयाँ

  • काठमाडौँ । कम्पनीको वैशाख २८ गतेको अन्तिम बजार मूल्य ७३८.९० रुपैयाँ रहेको थियो। सोही मूल्यको आधारमा बोनस समावेश गर्दै समायोजित मूल्य प्रतिकित्ता ६९० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट निम्न लाभांश वितरण गर्ने प्रस्ताव गरेको छस्

    ७% बोनस शेयर

    ०.३७% नगद लाभांश (कर प्रयोजनका लागि)
    कम्पनीले प्रस्तावित लाभांश र अन्य एजेन्डाहरू पारित गर्नका लागि जेठ ९ गते वार्षिक साधारण सभा बोलाएको छ। सो प्रयोजनका लागि वैशाख ३० गते बुक क्लोज गरिने भएको छ। त्यस दिनसम्म कायम शेयरधनीहरूले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij