Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

बुद्ध जयन्तीका अवसरमा सोमबार सेयर बजार बन्द, मंगलबारदेखि पुनः संचालन

बुद्ध जयन्तीका अवसरमा सोमबार सेयर बजार बन्द, मंगलबारदेखि पुनः संचालन

  • काठमाडौं।आगामी सोमबार (वैशाख २९ गते) बुद्ध जयन्तीका अवसरमा सरकारले सार्वजनिक विदा दिएकोले सेयर बजार बन्द हुने भएको छ। सो दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था समेत बन्द रहनेछन्।बजार मंगलबार बिहान ११ बजेदेखि पुनः खुल्नेछ। सो दिनदेखि बैंक तथा वित्तीय संस्था पनि नियमित रुपमा सञ्चालन हुनेछन्।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij