Logo

May 12 2025 | २०८२, वैशाख ३०गते

May 12 2025 | २०८२, वैशाख ३०गते

images

सोमबार सुनको मूल्य घटेर प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम

सोमबार सुनको मूल्य घटेर प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेर प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको हो । 

    जसअनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोही सुन तोलामा १ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको थियो । 

    यसैबीच चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij