Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

चिलिमे हाइड्रोपावरको नाफा ८.९४% ले वृद्धि, प्रतिशेयर आम्दानी भने सामान्य घट्यो

चिलिमे हाइड्रोपावरको नाफा ८.९४% ले वृद्धि, प्रतिशेयर आम्दानी भने सामान्य घट्यो

  • काठमाडौं ।चिलिमे हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५० करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.९४ प्रतिशतले बढी हो, जब कम्पनीले ४६ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो।

    कम्पनीको नाफा वृद्धिमा विद्युत बिक्रीबाट भएको आम्दानी मुख्य कारण बनेको छ। विद्युत बिक्रीबाट आम्दानी ५.४२ प्रतिशतले बढेर ८२ करोड ४९ लाख रुपैयाँ पुगेको हो।

    तर, कम्पनीको चुक्ता पुँजी १० प्रतिशतले बढेर ८ अर्ब ७८ करोड २३ लाख रुपैयाँ पुगेपछि, पुँजी वृद्धिको अनुपातमा नाफा नबढ्दा प्रति शेयर आम्दानी ९भ्एक्० सामान्य रूपमा घटेको छ। अघिल्लो त्रैमासमा भन्दा ८ पैसाले घट्दै भ्एक् ७।७१ रुपैयाँ मा झरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij