
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ३.०१ विन्दुले बढेको छ । यससँगै सूचक २६२३.२८ अंकमा आएको छ । ३१ लाख ८६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७ कम्पनीको ४ हजार ६ सय ८४ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १ सय १४ वटा कारोबार भएको हो । २५ कम्पनीको मूल्य बढेको छ भने २२ वटाको मूल्य घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij