Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत, ५१ हजार कित्ता सेयर बजारमा

विन नेपाल लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत, ५१ हजार कित्ता सेयर बजारमा

  • काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ औपचारिक रूपमा सूचीकृत गरिएको छ।

    कम्पनीले सर्वसाधारण लगानीकर्तालाई वितरण गरेको ५१ हजार २९५.५० कित्ता एफपीओ सेयर नेप्सेमा सूचीकृत भएसँगै अब ती सेयरहरू लगानीकर्ताको डिम्याट खातामा जम्मा भएपछि खरिदबिक्री गर्न सकिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij