Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

महुली लघुवित्तले २,१०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

महुली लघुवित्तले २,१०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला

  •  

    काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २,१०० कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्रीका लागि खुला गरेको छ। यसअघि विद्यमान संस्थापक शेयरधनीहरूलाई विक्री खुला गरिएकोमा माग अनुसार वितरण नभएपछि अब कम्पनीले अन्य इच्छुक व्यक्ति तथा संस्थाहरूमाझ यी शेयर बिक्री गर्न लागेको हो।

    शेयर खरीद गर्न इच्छुक व्यक्तिहरूले आगामी सात दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन पत्र कम्पनीको केन्द्रीय कार्यालय, सप्तरीमा पेश गर्नुपर्नेछ। कम्पनीका अनुसार शेयरको मूल्य विक्रेताले तोकेको दरअनुसार हुने छ।

    विक्रीमा राखिएका यी संस्थापक शेयरहरू गीता कोईरालाको नाममा रहेका हुन्। इच्छुक लगानीकर्ताहरूले समयमै सम्पर्क गरी आवेदन दिनु हुन कम्पनीले अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij