Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

प्रि ओपन सेसन : नेप्से सूचक ०.६८ अंकले घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक ०.६८ अंकले घट्यो

  • काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६८ विन्दुले घटेको छ । यससँगै सूचक २६२७.६८ अंकमा आएको छ । ३० लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४७ कम्पनीको ५ हजार १ सय ५९ कित्ता सेयर कारोबार भएको छ । 

    यो सेसनमा कुल ७४ वटा कारोबार भएको हो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij