भ्रष्टाचार मुद्दा दायर भएको सूचना अख्तियारले संसद्लाई दिएपछि सभामुखले सदन चलेको अवस्थामा स्वतः निलम्बनको सूचना सुनाउनेछन्। सदन नचलेको अवस्थामा सभामुखले निलम्बनको सूचना टाँस गर्ने छन् ।

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बित हुन पुगेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली जग्गा हदबन्दी छुट प्रकरणमा भ्रष्टाचार भएको दाबीसहित बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेपछि स्वतः पद निलम्बित हुन पुगेको हो ।
भ्रष्टाचार मुद्दा दायर भएको सूचना अख्तियारले संसद्लाई दिएपछि सभामुखले सदन चलेको अवस्थामा स्वतः निलम्बनको सूचना सुनाउनेछन्। सदन नचलेको अवस्थामा सभामुखले निलम्बनको सूचना टाँस गर्ने छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij