Logo

Oct 19 2025 | २०८२, कात्तिक २गते

Oct 19 2025 | २०८२, कात्तिक २गते

images

लुकाइ छिपाइ रहेको अवस्थामा लाखौँ मूल्य बराबरका सटिङसूटिङका कपडा पर्सा प्रहरीद्वारा पक्राउ

लुकाइ छिपाइ रहेको अवस्थामा लाखौँ मूल्य बराबरका सटिङसूटिङका कपडा पर्सा प्रहरीद्वारा पक्राउ

  • वीरगञ्ज । लुकाइ छिपाइ रहेको अवस्थामा लान खोजिएको लाखौँ मूल्य बराबरका सटिङ सूटिङका कपडा पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले लाखौँको उक्त सटिङ सूटिङको कपडा बरामद गरेको हो ।

    बहुद्रमाई नगरपालिका वार्ड नं ६ गमरियामा एउटा घरमा भन्सार छली गरी ल्याइएका सटिङ सुटिङ कपडा राखिएको सूचना पाएपछि सो प्रहरी टोली सक्रिय भएको थियो ।जिल्ला प्रहरी कार्यालयको  सो टोलीले बरामद गरेको उक्त कपडाको अन्दाजी मूल्यांकन आठ लाख बढी रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij