Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

यो वैशाखमा गत वैशाखको तुलनामा करिब ५० अर्ब बढी रेमिट्यान्स आयो ,विप्रेषण आप्रवाहमा नयाँ रेकर्ड

यो वैशाखमा गत वैशाखको तुलनामा करिब ५० अर्ब बढी रेमिट्यान्स आयो ,विप्रेषण आप्रवाहमा नयाँ रेकर्ड

  • काठमाडौँ ।विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ । बैशाख महिनामा भित्रिएको रेमिट्यान्स रकमले ऐतिहासिक रेकर्ड कायम गरेको राष्ट्र बैंकले जनाएको हो । दश महिनामा विप्रेषण १३ खर्ब ५६ अर्ब  ६१ करोड  भित्रिएको छ ।

    वैशाख महिनामा मात्रै  महिना १ खर्ब ६५ अर्ब  ३० करोड  रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।अघिल्लो वैशाख मसान्तमा जम्मा १खर्ब १५ अर्ब ९९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।गत आवको तुलनामा चालु आवको वैशाखमा करिब ५० अर्बले रेमिट्यान्स बढी भित्रिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij