Logo

Jun 15 2025 | २०८२, असार १गते

Jun 15 2025 | २०८२, असार १गते

images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय (सूचीसहित)

  • काठमाडौं । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संसदमा जारी अवरोध चाँडै हट्ने विश्वास व्यक्त गरेका छन्। बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै उनले सत्तापक्ष र विपक्षी दलबीच संवाद सकारात्मक दिशामा अगाडि बढिरहेको जानकारी दिए।

    ‘अवरोध चाँडै हट्नेछ,’ मन्त्री गुरुङले भने, ‘सरकार संसदको प्रभावकारिता कायम राख्न र बजेटको प्रक्रिया अवरुद्ध नहोस् भन्नेमा गम्भीर छ।’ उनले संवेदनशील विषयहरूलाई संसदीय प्रक्रियामार्फत छलफल गरी समाधान खोज्नुपर्नेमा जोड दिँदै भने, ‘सानातिना विषय उठाएर राजनीतिक प्रक्रिया अप्ठ्यारो पार्नु उचित होइन।’638852471369802341.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij