Logo

Jun 13 2025 | २०८२, जेठ ३०गते

Jun 13 2025 | २०८२, जेठ ३०गते

images

शेयर बजार  : नेप्से परिसूचकमा ७.१५ अंकले घटेर २६५७.३२  बिन्दुमा, १२ अर्ब ५१ करोडभन्दा बढीको कारोबार

शेयर बजार  : नेप्से परिसूचकमा ७.१५ अंकले घटेर २६५७.३२  बिन्दुमा, १२ अर्ब ५१ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा नेप्से परिसूचकमा ७.१५ अंकले घटेर २६५७.३२  बिन्दुमा आएको छ ।  आज  १२ अर्ब ५१ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
    एउटा कम्पनी सकारात्मक सर्किट लेबलमा र एउटा नकारात्मक लेबलमा कारोबार भएका छन् । होटल तथा पर्यटन समूहमा बढी उत्साह देखिएको छ । 

    यस दिन ३ सय ११ कम्पनीको २ करोड ८६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब रुपैयाभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा आएको छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः सानिमा माई हाइढ्रोपावर र राधि विद्युत कम्पनी परेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij