Logo

Nov 10 2025 | २०८२, कात्तिक २४गते

Nov 10 2025 | २०८२, कात्तिक २४गते

images

सेबोनबाट नबिल बैंकलाई ३० लाख कित्ता डिबेन्चर निष्कासनको अनुमति

सेबोनबाट नबिल बैंकलाई ३० लाख कित्ता डिबेन्चर निष्कासनको अनुमति

  • काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंक लिमिटेडलाई “७ प्रतिशत नबिल डिबेन्चर २०८९” शीर्षकको ३० लाख कित्ता डिबेन्चर निष्कासन गर्न अनुमति दिएको छ। कुल ३ अर्ब रुपैयाँ बराबरको डिबेन्चरमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरमा तथा बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिनेछ।

    प्रति डिबेन्चर एक हजार रुपैयाँ अंकित मूल्य तोकिएको छ। यस डिबेन्चरको बिक्री तथा निष्कासन प्रक्रिया नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडमार्फत सञ्चालन हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij