Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धि गर्न स्वीकृति: हकप्रद सेयरमार्फत जुटाउन सकिने व्यवस्था

बैंक तथा वित्तीय संस्थालाई पुँजी वृद्धि गर्न स्वीकृति: हकप्रद सेयरमार्फत जुटाउन सकिने व्यवस्था

  •  

    काठमाडौं । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूलाई पुँजी वृद्धि गर्न सहज बनाउने व्यवस्था गरेको छ। अब बैंक तथा वित्तीय संस्थाहरूले नेपाल राष्ट्र बैंकको स्वीकृति लिएर आवश्यकता अनुसार पुँजी बढाउन सक्नेछन्।

    मौद्रिक नीतिमा उल्लेख छ, 'बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धिमा सहजीकरण गर्ने उद्देश्यले यस बैंकको स्वीकृतिमा आवश्यकतानुसार पुँजी बढाउन सक्ने व्यवस्था गरिनेछ।'

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij