
काठमाडौँ । बुधबार नेप्से परिसूचक २.३५ बिन्दुले माथि उक्लिएको छ । नेप्से उक्लिएर २८३६.३५ बिन्दुमा पुगेको हो ।
कुल कारोबार ७ अर्ब ६३ करोड १३ लाख ७५ हजार ९ सय ५२ रुपैया ७९ पैसा बराबर भएको नेप्सेले जनाएको छ । सो बराबरको कारोबार हुन २ करोड १६ लाख ५७ हजार ७ सय ६ कित्ता शेयरको खरिद बिक्री भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij