Logo

Aug 07 2025 | २०८२, साउन २२गते

Aug 07 2025 | २०८२, साउन २२गते

images

प्रि-ओपन सेसन : ०.७९ अंकले घटेर २८३१.२७ बिन्दुमा कायम

प्रि-ओपन सेसन : ०.७९ अंकले घटेर २८३१.२७ बिन्दुमा कायम

  • काठमाडौं ।  साताको अन्तिम कारोबार दिन बिहीबार प्रि-ओपन सेसनमा नेप्से ०.७९ अंकले घटेर २८३१.२७ बिन्दुमा अडिएको छ । 

    यो सेसनमा ७७२ हजार २ सय २३ कित्ता सेयर ४ करोड ६३ लाख १४ हजार ९ सय ६८ रुपैयाँमा कारोबार भएको छ । २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij