Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन प्रस्ताव गर्दै , भदौ २३ गते वार्षिक साधारणसभा

वर्णबास म्युजियम होटलले आईपीओ निष्कासन प्रस्ताव गर्दै , भदौ २३ गते वार्षिक साधारणसभा

  • काठमाडौं । वर्णबास म्युजियम होटल लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीको सञ्चालक समितिको साउन ३० गते बसेको बैठकले आईपीओ प्रस्तावसहित वार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो।

    कम्पनीको दोस्रो वार्षिक साधारणसभा भदौ २३ गते बिहान १० बजे काठमाडौंस्थित गैरीधारा कार्यालयमा आयोजना हुने भएको छ। सभामा आर्थिक वर्ष २०८१र८२ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण अनुमोदन गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij