Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

मेरो शेयर तथा सि–आस्बा सेवा अस्थायी रूपमा अवरुद्ध हुने

मेरो शेयर तथा सि–आस्बा सेवा अस्थायी रूपमा अवरुद्ध हुने

  • काठमाडौँ । सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालमा रहेको मेरो शेयर तथा सि–आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसनको कारण भदौ ८ गते साझँ ५:३० बजेबाट करिब ६ घण्टा सेवा अस्थायी रूपमा अवरुद्ध रहनेछ। यस अवधिमा सेवा प्रयोग गर्न नसकिने भएकाले शेयरधनी तथा सेवा प्रयोगकर्ताहरुलाई अग्रिम जानकारी गराइएको छ। सेवा पुनः सुचारु भएपछि सबै प्रणालीहरू सामान्य रूपमा सञ्चालनमा फर्किने कोशीस गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij