Logo

Sep 04 2025 | २०८२, भदौ १९गते

Sep 04 2025 | २०८२, भदौ १९गते

images

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १५.६५ अंकले वृद्धि

प्रि-ओपन सेसनमा नेप्से परिसूचक १५.६५ अंकले वृद्धि

  • काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक १५.६५ अंकले बढ्दै २७७७.५१ बिन्दुमा पुगेको छ। यस अवधिमा ६ हजार २ सय १६ कित्ता सेयर १६ लाख ९३ हजार ४ सय ३२ रुपैयाँमा किनबेच भएको हो। कारोबारमा संलग्न ४१ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको देखिन्छ। यसले बजारमा सकारात्मक व्यापारिक माहोल संकेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij