
काठमाडौँ । आज बुधबार शेयर बजारमा नेप्से परिसूचक सामान्य गिरावट आएको छ । परिसूचक ०.८६ अंकले घटेर २,७२५.४६ बिन्दुमा कायम भएको छ ।
आज कूल कारोबार रकम ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँ ७५ पैसा पुगेको छ भने कुल १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ । यस अवधिमा जम्मा ३१७ वटा कम्पनीका शेयर कारोबार भएका छन् ।
आज बजारमा ९८ कम्पनीका शेयर बढेका, १५२ कम्पनीका घटेका र १ कम्पनीका शेयर स्थिर रहेका छन् ।
हिमालयन स्टार हाइड्रो (HIMSTAR) : ९.९८% वृद्धि
रारा हाइड्रोपावर (RHPL) : ८.५४% वृद्धि
मन्त्रिनाथ मल्टीपल (MMJKL) : ६.७०% वृद्धि
उर्लाबारी लघुवित्त (ULBSL) : ६.१८% वृद्धि
भोटेकोशी हाइड्रो (BHDC) : ६.१८% वृद्धि
एनआरआईसी (NRIC) : रु. ३५ करोड ३४ लाख ६९ हजार ९५७.७०
भोटेकोशी हाइड्रो (BHDC) : रु. १९ करोड
हिमाल रिन्यूएबल (HRL) : रु. १७ करोड ६९ लाख
यूनाइटेड नेशनल हाइड्रो (UNHPL) : रु. १७ करोड ५८ लाख
हिमालयन डिस्टिलरी (HDL) : रु. १५ करोड ७१ लाख
यसअघि मंगलबार नेप्से १९.८९ अंकले घटेर २,७४१.९७ बिन्दुमा पुगेको थियो भने कारोबार रकम ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रहेको थियो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij