Logo

Sep 08 2025 | २०८२, भदौ २३गते

Sep 08 2025 | २०८२, भदौ २३गते

images

जेनजी आन्दोलन :मृत्यु हुनेको संख्या ८ पुग्यो

जेनजी आन्दोलन :मृत्यु हुनेको संख्या ८ पुग्यो

  • काठमाडौं । जेन जीको प्रदर्शनमा घाइते भएकामध्ये मृत्यु हुनेको संख्या ८ पुगेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाले ज्यान गुमाएका छन्। यस्तै, सिभिल अस्पतालमा २ जनाको मृत्यु भएको छ भने एकजनाको घटनास्थलमै ज्यान गएको हो।

    मृतकहरूको मुचुल्का उठाउन प्रहरी वृत्त जनसेवाबाट टोली पुगेको प्रहरी स्रोतले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij