Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

त्रिभुवन विमानस्थल आज साँझदेखि सञ्चालनमा, आन्तरिक उडान भोलिबाट मात्र

त्रिभुवन विमानस्थल आज साँझदेखि सञ्चालनमा, आन्तरिक उडान भोलिबाट मात्र



  • काठमाडौं । केही दिनयता स्थगित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझदेखि पुनः सञ्चालनमा आउने भएको छ। विमानस्थलका प्रवक्ता रिन्जी शोर्पाले प्रेस विज्ञप्ति जारी गर्दै आज (बुधबार) साँझदेखि अन्तर्राष्ट्रिय उडान सुचारु हुने जानकारी दिएका छन्।

    यद्यपि, आन्तरिक उडान भने भोलि बिहानदेखि मात्र सुरु हुने भएको छ। आन्तरिक उडानका अग्रणी सेवा प्रदायक बुद्ध एयरले पनि आफ्ना सबै उडान विहीबार बिहानदेखि मात्रै सञ्चालन हुने जनाएको छ।image-27.png

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij