Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

स्थानीय बजारमा सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

स्थानीय बजारमा सुनको मूल्य घट्यो, चाँदीको मूल्य स्थिर

  •  

    काठमाडौं । बिहीबार स्थानीय बजारमा सुनको मूल्यमा कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, अघिल्लो दिनको तुलनामा सुन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो। आज सुन प्रतितोला २ लाख १४ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ, जबकि बुधबार यो मूल्य २ लाख १४ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको थियो।

    त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। बुधबार प्रतितोला २५ सय ५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

    अन्तराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिओस ३६ सय ३० अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसले स्थानीय बजारमा सुनको मूल्यमा केहि प्रभाव देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij