Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

सेयर कारोबार असोज २ गतेसम्म स्थगित, नेप्से र धितोपत्र बोर्डको सूचना

सेयर कारोबार असोज २ गतेसम्म स्थगित, नेप्से र धितोपत्र बोर्डको सूचना

  •  

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले असोज २ गतेसम्म सेयर कारोबार स्थगित हुने जानकारी दिएको छ। नेप्सेले आज प्रकाशित गरेको सूचनामा भनिएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० (१, घ) अनुसार नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएपछि दोस्रो बजारमा सेयर कारोबार अस्थायी रूपमा बन्द रहनेछ। लगानीकर्ताहरूले यस अवधिमा सेयर कारोबार गर्न नपाउने भए पनि बोर्ड र नेप्सेले बजारको सुरक्षा र व्यवस्थापनका लागि आवश्यक कदम चालिरहेको जानकारी दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij