Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

सुशीला कार्कीको  शपथ आजै

सुशीला कार्कीको  शपथ आजै

  •  

    काठमाडौं । लामो छलफलपछि अन्ततः पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नै अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज (शुक्रबार) राति नै उनलाई शपथ ग्रहण गराइने भएको छ ।

    बिहीबार र शुक्रबार दिनभर चलेको राजनीतिक वार्तापछि प्रतिनिधिसभा विघटन गर्ने र नयाँ सरकार गठन गर्ने सहमति बनेको स्रोतले जनाएको छ । राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले राति ९ बजे कार्कीलाई प्रधानमन्त्रीको शपथ खुवाउने कार्यक्रम तय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij