
काठमाडौँ । आइतबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक १६.६७ अंकले वृद्धि भई २,५०३.८५ बिन्दुमा पुगेको छ । यो वृद्धि ०।६७ प्रतिशतको बराबर हो।
आज कूल २ अर्ब ७९ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ६१ लाख ९९ हजार ९२२ कित्ता शेयर किनबेच भएका छन्।
आजको कारोबारमा १६३ कम्पनीका शेयर मूल्यमा वृद्धि, ७८ कम्पनीका शेयर घट र ८ कम्पनीका शेयर स्थिर रहेका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij