Logo

Oct 26 2025 | २०८२, कात्तिक ९गते

Oct 26 2025 | २०८२, कात्तिक ९गते

images

नेप्से परिसूचक ५.१९ बिन्दुले बढेर २५०९.०४ बिन्दुमा , कारोबार २ अर्ब ६६ करोड बढी

नेप्से परिसूचक ५.१९ बिन्दुले बढेर २५०९.०४ बिन्दुमा , कारोबार २ अर्ब ६६ करोड बढी

  • काठमाडौँ । आइतबार साताको पहिलो दिन नेप्से परिसूचक ५.१९ बिन्दुले बढेर २५०९.०४ बिन्दुमा उक्लिएको छ ।

    ५५ लाख ९६ हजार ७७ कित्ता शेयरको खरिद बिक्री भई आइतबार कुल कारोबार २ खर्ब ६६ करोड १३ लाख २ हजार २ सय ८४ रुपैयाँ ८५ पैसा बराबर भएको नेप्सेले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij