Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता

वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता

  • काठमाडौँ ।  वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ राष्ट्रिय सभामा दर्ता गरिएको छ ।अर्थमन्त्री रामेश्वरप्रसाद खनालले  यो विधेयक अर्थ मन्त्रालय अन्तर्गत प्रस्तुत गरेका हुन् ।

    प्रतिनिधिसभा विघटन हुनु अगाडि यो विधेयक छलफलमा थियो । प्रतिनिधिसभा विघटन भएसँगै निष्क्रिय भएको थियो । सरकारले आवश्यक परिमार्जनसहित यो विधेयक ल्याएको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij