Logo

Nov 26 2025 | २०८२, मंसिर १०गते

Nov 26 2025 | २०८२, मंसिर १०गते

images

गैरहाजिर २७ प्रहरी सात दिनभित्र हाजिर हुन निर्देशन

गैरहाजिर २७ प्रहरी सात दिनभित्र हाजिर हुन निर्देशन

  • काठमाडौँ । प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका २७ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। उनीहरूको नाम, ठेगाना तथा गैरहाजिर भएको मितिसहितको विवरण सार्वजनिक गर्दै कार्यालयले बाटोको म्याद बाहेक तोकिएको समयभित्र हाजिर हुन आदेश दिएको हो।

    प्रधान कार्यालयका अनुसार हाजिर हुँदा गैरहाजिर हुनुको कारण स्पष्ट रूपमा खोल्नुपर्नेछ। सन्तोषजनक स्पष्टीकरण नबुझाए कानुनबमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij