Logo

Nov 26 2025 | २०८२, मंसिर १०गते

Nov 26 2025 | २०८२, मंसिर १०गते

images

एनपिएलः विराटनगर किङ्स र चितवन राइनोज बीच हुँदै

एनपिएलः विराटनगर किङ्स र चितवन राइनोज बीच हुँदै

  • काठमाडौँ ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिल० अन्तर्गत आज विराटनगर किङ्स  र चितवन राइनोज बीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ३  बजे सुरु हुनेछ ।

    खेलमा उत्कृष्ट प्रदर्शनका साथ विराटनगर किङ्स तीन खेल जितेर ६का साथ चितवन राइनोजसँग भिड्न लागेको हो । खेल तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर किङ्ससँग दुई खेल मध्ये एक खेल गुमाएको चितवन राइनोजले अग्रताका लागि खेल्नुपर्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij