टीकापुर (कैलाली)। टीकापुर नगरपालिका५ स्थित कर्णाली नदीको तटमा रहेको टीकापुर बहृत उद्यानमा दुई दिनमा पर्यटक प्रवेश शुल्कबाट रु पाँच लाख ४५ हजार सङ्कलन भएको छ । दसैँ र तिहारपछि उद्यानमा आन्तरिक पर्यटक बढेका छन् ।...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij