काठमाडौँ। मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग मस्कुलर डिष्ट्रोफीको पहिचान, उपचार, रोकथाम एवं पुनःस्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ कन्सल्ट्यान्ट तथा न्युरोलोजिष्ट प्रा डा जगदीशप्रसाद अग्रवाल संयोजकत्वको सुझाव समिति गठन गरिएको छ...
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij